इस्रेलमा कार्येरत गोर्खालीहरुको बिर्हत भेला सम्पन्न I

इस्रेलमा कार्येरत गोर्खालीहरुको बिर्हत भेला सम्पन्न १३ सदस्यीय कमीटी बनाउदै रामशरण अध्यक्षमा चयन

रामशरण बानिया : - १४ जूलाइ २०१२ सनिबार इस्रेलमा कार्येरत गोर्खालीहरुको बिर्हत भेला सम्पन्न भएकेा छ । रामशरण बानियाको सभापतित्वमा सामुहिक राष्टिय गान गाएर सुरु भएको उक्त भेललाई तेज बहादुर श्रेष्ठ ले संचालन गर्नु भएको थियो ! उपस्थित गेारर्खालीहरूलार्इहरुलाई सुनिता पन्तले स्वागत गर्नु भएकेा थियेा ।

 भेलाको उदेस्य माथि प्रकाश पर्नेहरुमा सुनिता भट्ट,कविता कोइराला,राधा गुरुङ, राजकुमारी श्रेष्ठ साथै इस्रैल स्थित नेपाली दुताबासमा कार्यरत सरोज पराजुलीले भेला सफलताको सुभकामना बेक्त गर्नु भयेा ! 
कार्यक्रमलाई रोचक र मनोरंजन दिदै रचना ढकाल र सुनिता भट्टले मिठो स्वरमा गित पस्किनु भएको थियो भने, सोहि भेलाले ''गोर्खा समाज,इस्रैल'' को स्थापना गरि जसमा २ स्थान रिक्त राखी रामशरण बानियाको अध्क्षतामा १३ सदस्सीय कमिटि निर्माण गरेको थियेा । 

 कमिटिको उप-अध्छ्यमा सुनिता पन्त, सचिब सुनिता भट्ट,सह-सचिब चिनु सुबेदी, कोषाध्छ्य राजकुमारी श्रेष्ठ सदस्यहरुमा तेज बहादुर श्रेष्ठ,धर्मराज वन्त, कविता कोइराला, राधा गुरुङ, सर्मिला खड्का, रचना ढकाललाई निर्बिरोध निर्बाचित गरेकोछ !! उक्त भेलाले जीवन ढकाल, सुबास पराजुली र शम्भु प्रसाद खनाललाई सल्लाहकारमा मनोनित गरेकोछ !!!!!!!!!!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com