महिला पुनस्र्थापना केन्द्र -ओरेक) नेपालले अभिलेखीकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त महिलामाथि हुने हिंसाविषयक तथ्याङ्क ः
गत वैशाख महिनामा विविध हिंसाका सिकार महिला ः १०५ जना
घरेलु हिंसाका सिकार महिला ः ५३ जना ।
आपmनै श्रीमान्बाट हिंसापीडित महिला ः ३८ जना ।
परिवारका सदस्यबाट हिंसामा परेका महिला ः ११ जना
सामाजिक हिंसाका सिकार महिला ः २० जना ।
बोक्सीको आरोपमा प्रताडित महिला ः ६ जना ।
हत्या गरिएका महिला ः ९ जना -छ जनालाई श्रीमान्ले हत्या गरेका र तीन जनालाई परिवारका सदस्यले मिलेर हत्या गरेका)
सामूहिक बलात्कारका सिकार महिला ः १४ जना ।
कुटपिटबाट पीडित महिला ः ५ जना)
मेरो रगतमै लैंगिक समानता छ । भेदभाव पुरुष होस् वा महिला कसैमाथि पनि हुनुहुँदैन ।
वन्दना राणा, अधिकारकर्मी
प्रत्येक कार्यालयमा काम गर्ने महिलाका लागि शिशु स्याहार केन्द्रको व्यवस्था हुनुपर्छ ।
मञ्जु थापा, स्वतन्त्र पत्रकार
नागरिकतासम्बन्धीे कन्जुस र अनुदार कानुनले गर्दा विदेशीसँग विवाह गरी नेपालमै घरजम गरी बस्न खोज्ने चेलीहरूलाई अत्यन्तै मर्माहत गराएको छ ।
डा. दुर्गा पोखरेल
हामीकहाँ शिशुको हेरचाहका लागि पुरुषले पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता अझै स्थापित हुन सकेको छैन, त्यसैले क्रियाशील महिलाले पारिवारिक जिम्मेवारी र कार्यालयबीच तालमेल मिलाउन सकिरहेका छैनन् ।
सरिता मास्के, इन्जिनियर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै