सिन्दुपाल्चोक,हेल्म्बु स्थायी घर भै बिगत ६ बर्षदेखि केयरगिभरको रुपमा ईजरायलको जेरुसेलममा कार्यरत सुश्री कामी शेर्पाको जुलाई २२ तारिखका दिन निधन भएको खबरले हामी मर्माहित भएका छौ ।
यस दुखद घडीमा मृत आत्माको चिर शान्तीको कामना सहित उहाँको शोकाकुल परिवार आफन्त साथी भाईमा ध्यैर्य धारण गर्न सक्ने क्षमता प्रदान गरु भन्दै भगवान गौतम बुद्धको पाउमा परि प्राथना गर्दछु । साथै घटनाको यर्थाथता के हो सम्बन्धित निकाय बाट यसको सत्य तथ्य बुझेर नेपाली दुताबास सार्वजनिक गर्न पनी माग र्गदछौ .
ईजरायल शेर्पा सँघ नेपाल
तेल अभीव इजरायल परिवार
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै