समाजमा संघर्ष गरि कुनै पनि क्षेत्रमा स्थापित भैसक्नु भएका प्रतिष्ठित व्यक्तित्वहरु संगको पारिवारिक, रमाइलो कुराकानी हुने कार्यर्कम हो लव न लाइफ.....आजको यस एपिसोडमा बिशिस्ट सफल व्यक्तित्व नारायणमान बिजुक्षे र उहाँका जिवान संगिनी...शोभा बिजुक्षे...हेर्नुहोस विस्तृतमा..
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com