आज नेपालि राष्ट्रिय कबिता महोत्सव (भिडियो) I

असार ९,

नारीदर्पण डट कम :- नेपाल प्रज्ञ-प्रतिष्ठानले नेपालि सहित्यकासको जगेर्ना गर्ने र नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हरेक बर्ष कबिता महोत्सव गर्दै आएको छ. २०१४ सालमा स्थापित नेपाल प्रज्ञ प्रतिष्ठान ५५ बर्ष पुरा गरि ५६ बर्षमा प्रबेस गर्दैछ.

स्थापनाका हिसावले २०१४ भए पनि २०२१ बाट कबि सिद्धिचरण श्रेष्ठको बिशेस प्रयासमा कबिता जन्मोत्सव स्थाई रुपमै स्थापित भएको त्यसपछी बिशेस निरन्तरता रुपमा मनाउदै आएको प्राध्यापक उपकुपति गङ्गा उप्रेती बताउनु हुन्छ र नेपाल प्रज्ञ-प्रतिष्ठानले देश बिदेशमा रहने ती सम्पूर्ण साहित्यिक मन हरुलाई समेट्ने गर्दछ. यस प्रतियोगितामा प्राय: नेपालि भाषामा लेखिएका कबिताहरु सामेल गरिन्छ यस प्रतियोगितामा स्वच्छ मुल्यांकन गरि उच्च कोटिको कवितालाई पुरष्कृत गरिन्छ जसले प्रतियोगीहरुमा उत्साह र प्रेरणा थप्दछ.

नेपाल पराजय-प्रतिष्ठान सम्पूर्ण भाषा-भाषी लाइ समान रुपमा हेर्ने संस्था भएकोले गत बर्ष बाट दुइ प्रकारले मनाउने गरिएकोछ कबिता महोत्सव वा जन्म दिनको दिन नेपालि कविताहरुलाई मात्र समेटिन्छ भने र अर्को अन्तराष्ट्रिय मातृ भाषाका दिन सम्पूर्णलाई समेटेर मातृ भाषा कविता महोत्सव मनाउने गरिन्छ :

यसै सन्दर्भमा आज बिशेस कुराकानी नेपाल प्रज्ञ-प्रतिष्ठानका उपकुलपति प्राध्यपक गङ्गा प्रसाद उप्रेती  सँग :



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com