समुन्द्र पौडेल, तनहुँ, असार १५,
हिजो साँझ परेको अबिरल वर्षापछि गएको पहिरोमा परी तनहुँको जामुनेमा एउटा घर भत्किदाँ एकै परिवारका ७ जना बेपत्ता भएका छन्। जामुने १, ट्याक्की डाँडाका साइ बहादुर विक परिवारको घर भत्किदाँ परिवारका ७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
बिहान करिब ४ बजेको समयमा गएको पहिरोमा पुरिएकाहरुको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए। घटना थप विवरण आउँन बाँकी रहेको छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै