हामी धेरै लाइ दाँत माझ्न आउंदैन I


हामी धेरैले दाँत बर्स गर्दा राम्रो ध्यान दिंदैनौ, हतारमा गर्छौं रगत आउने गरि कहिँ-कहीं त !

डाक्टर हरुको सुझाब फलो-अप गर्ने हो भने माध्यम बल प्रयोग गरेर बर्स गर्नु पर्दछ राम्रारी तल-माथि जसले गर्दा हाम्रो गिजालाई त्यति धेर प्रेसर नपरोस. ब्रस ३ देखि ५ मिनेट सम्म गर्नु पर्दछ.

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com