भव्यकार्यक्रमका साथ बुद्धजयन्ती सपन्न =>> इजरायलको मुख्य शहर तेलअविव स्थित लेवेन्स्की पार्कमा सन २०१२ मे १२ शनिबार बिहान ११ बजे देखि खुल्ला मंचमा शान्ति –याली सहित धार्मिक विधीअनुसार लामा गुरुज्यु बाट पाठ पूजा गरि २५५६ औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न गरिएको भिडियो बिस्तृत मा हेर्नुहोस.... Video by Bipin Tamang :
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com