जबर-जस्ती यौन दुर्ब्यबहार गर्ने पक्राउ I

विराटनगर , वैशाख १६,

१३ वर्षीया बालिकालाई जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरी-१ का ३१ वर्षीय सूर्य तामाङलाई प्रहरीले पक्राउ गरी शुक्रबार 'जबरजस्ती करणी' मुद्दा दर्ता गराएको छ । घरमा एक्लै भएका बेला आफूले बालिकालाई करणी गरेको अभियुक्तले स्विकारेको प्रहरीले जनायो । स्रोत-कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com