लण्डन, चैत्र १५ ,
चर्चित सामाजिक सञ्जाल ‘फेसबुक’ले अब साथी बनाउनेमात्र होइन ‘दुस्मन’को सूचि बनाउने पनि सुविधा दिने भएको छ ।
फेसबुक प्रयोगकर्ताले अब नयाँ एप्लिकेशनमा दुस्मनको पनि लिस्ट बनाउन सक्ने अखबार डेली मेलले जनाएको छ । प्रयोगकर्ताले निःशुल्क एप्लिकेशन ‘एनमीग्राफ’बाट आफ्नो खातामा दुस्मनको सूचि राख्न सक्ने समाचारमा जनाइएको छ ।
कान्तिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै