तेल अभिव (इज़रायल) माघ ४,
इज़रायल तथा साइप्रसमा कार्यरत नेपाली नागरिकहरुलाई हुण्डी मार्फत कारोबार नगर्ने सम्बन्धमा दुतावासले यो सुचना जारि गरेको हो ।
दाजुभाइ दिदीबहिनीहरुले आफुले बिदेशमा रहदा दुख कष्टले आर्जन गर्नुभएको रकम हुण्डी मार्फत नेपाल पठाउने गरेको बुझिन आएकोले यसरी हुण्डी मार्फत रकम पठाउनु गैर कानुनि कार्य भएको र पछी जानकारी भएमा कानुनि दायरामा समेत आउन सक्ने भएकोले हुण्डी मार्फत कारोबार नगर्न र रकम पठाउदा बैधानिक रुपमा बैंकिंग च्यानलको माध्यमबाट मात्र कारोबार गर्न यो सूचना जारी गरिएको छ।