काठमाण्डौ भदौ २४,
आज विश्व आत्महत्या रोगथाम दिवस । आत्महत्या रोकौं उनीहरुको नजिक गाउँ र जीवन बचाउँ भन्ने नाराका साथ् सचेतनामुलक कार्यक्रम गरि मनाइदै छ ।
नेपाल सहित विश्वका धेरै देशमा आत्माहत्या गर्नेको संख्या बढ्दै गएपछि यसको रोगथाम्मा चुनौती बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसले आत्महत्या गर्नेगरेका छन् । जस मध्ये सरदार ४० सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ ।
तथ्यांक अनुसार विश्वमा गैरकानूनी, अपराध कार्य भन्दा पनि आत्माहत्या गर्ने संख्या बढ्दै गएको पाइएको छ । बैठा १२ गत्तेको भूकम्प पछी नेपालमा आत्माहत्या गर्ने को संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार २०७१/७२ सालमा चार हजार ३ सय पचास जनाले आत्माहत्या गरेका छन् । बाडी पहिरो तथा भूकम्प जस्ता प्राकृतिक विपतमा परेका मध्ये धेरैजसोमा मानसिक तनाव र निरासा पाइएकाले आत्माहत्या गर्ने जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।