रत्ननगर ०६ भदौं,
शिशिर सिम्खडा : हिन्दुवादीहरुको आज रत्ननगरमा सम्पन्न एक भेलाले पण्डित वालकृष्ण अर्यालको अध्यक्षतामा हिन्दुराष्ट्र बचाउ अभियान पूर्वी चितवन गठन गरेको छ ।
१९ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्रकान्त ओझा,सचिवमा ठाकुर लामिछाने,सहसचिव प्रमेश्वर भट्टराई,कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल रहेका छन ।
सो भेलाले संविधानमा हिन्दुराष्ट्र कायम हुनुपर्ने,९० प्रतिशत भन्दा बढि हिन्दु रहेको देशमा हिन्दु राष्ट्र कायम नभए कडा आन्दोलन गरी हिन्दुराष्ट्र बनाएरै छाडने समेत निर्णय भएको हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष प्रमेश्वर भट्टराईले जानकारी दिनुभयो ।