रत्ननगर ०६ भदौं ,
शिशिर सिम्खडा : सेवा अहिले नेपाल काठमाडौंले पूर्वी चितवनको पदमपुर–८ मिलनचोकमा आज निशुल्क झुल वितरण गरेको छ । स्थानीय सुकुमवासी बस्तीका २ सय घर परिवारलाई लामखुट्टे बाट बच्न झुल वितरण गरिएको संस्थाका चितवन कोअडिनेटर इश्वर कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन ढकाल,सदस्य रेविका ढकाल तामाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।