पोखरा, श्रावण १६ ,
कास्कीको लुम्ले, भदौरे, ढिकुरपोखरीलगायतका स्थानमा गत बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
पहिरोमा परेका केही व्यक्ति अझै पनि बेपत्ता छन् ।
बस्ती नै खन्डहर बनाउने गरी गएको पहिरोका कारण सो क्षेत्र शोकमा डुबेको छ ।
_ Watch Video ...
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com