शुक्रबार साउन १५,
नारीदर्पण : बिद्यार्थी कम भएका र कम दुरीमा रहेका बिद्यालयलाइ एकापसमा गाभ्ने सरकारी नीतिपछी कुल बिद्यालय संख्यामा चारसय सत्रले कमि आएकोछ ।
गत बर्ष देशभर कुल ३५ हजार २ सय २३ बिद्यालय रहेकामा ४१७ बिद्यालय गाभी गत आर्थिक बर्षको अन्त्यमा ३४ हजार ८ सय छ कायम हुन पुगेका छन् ।
बिध्यलायामा गाभियेपछी प्राबी तहका ७ हजार ४ सय बीस शिक्षकलाइ निमावि तहमा दरबन्दी मिलाउने कार्य शिक्षा मन्त्रालयले गरिरहेको छ ।
एता चितवनमा चेपाङ्ग बालवालिका सहित अन्या बिपन्न ७ हजार सात सय ७६ बालवालिका लागि आएको दिवा झाजाको चौमासिक बजेट एक करोड ७६ लाखले वृद्धि भएको छ । पहाडी बस्तीमा भोको पेट स्कुल जान नसकेको स्थितिमा, उनीहरुका लागि यो रकम फ्रिज भएको हो ।