शुक्रबार साउन १५,
पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैडाकोट स्थित जयश्री खोलाको पूल भाचियेपछी भर पर्दो डाइभर्सन बैकल्पिक सडक निर्माणमा ढिलाई भएको छ ।
आबस्यक मात्रामा ढुँगा गिटीको व्यवस्थापन हुन नसक्दा चार दिन बितिसक्दा पनि भर पर्दो बलियो डाइभरसन निर्माण हुन नसकेको हो ।
प्राथमिक कार्य सुरु भए पनि सामग्रीको अभाव हुँदा निर्माण कार्यले गति लिन नसकेको पश्चिममंचल सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
खोला बाट ढुँगा गिटी ल्याउन नपाउँदा कामले गति लिन नपाएको सडक डिभिजन कार्यालय बुटवलका सब इन्जिनियर बिष्णु खनालले बताउनु भयो । तर जिल्ला प्रशासन कार्यालय नाबल्परसिले भने डाइभर्सन निर्माणमा कुनै पनि सामग्रीको अभाव नभएको जिकिर गरेको छ ।