शुक्रबार साउन १५,
आफैले जन्माएको नवजात शिशु मारेको आरोपमा सोलुखुम्बुको सोतांग ९ बस्ने २७ बर्षीय कमला बिकलाई प्रहरीले प्रक्राउ गरेको छ ।
विवाहित बिकले साउन १० गत्ते विहान घर छेउको बारीमा नवजात शिशु जन्माई मारेर सोहि ठाउँको लाबुवा भिरमा लगेर फालेको प्रहरीले जनाएको छ ।