शुक्रबार आषाढ १८,
नारीदर्पण : अख्तियारको नक्कली कर्मचारी बताउदै रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देवी नगरका २५ बर्षीय अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीको मोदिपुर स्थित जयप्रकटेस्वर बोर्डिङ्ग स्कुलमा आफु अख्तियारको कर्मचारी भन्दै रकम असुलेपछी गौतमलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख राज ढकालले जानकारी गराएका हुन् ।
गौतमले सो बोर्डिंगबाट अख्तियारको कर्मचारी भन्दै एकलाख पैसठ्ठी हजार लिएको प्रहरी प्रमुख ढकालले बताउनु भएकोछ ।