शुक्रबार आषाढ १८,
नारीदर्पण : ओखलढुंगाको थाक्ले ९ स्थित जयरामघाटमा सुनचाँदी व्यवसाय गर्दै आएका एक व्यबसायी पन्द्र दिनदेखि बेपत्ता भएका छन् ।
बेतिनी गाबिस २ स्थाई ठेगाना भएका ३० बर्षीय इन्द्र बिक असार २ गत्ते राति देखि जयरामघाटको डेरा बाट नै बेपत्ता भएको आफन्तले बताएका छन् ।
साथि वा आफन्तको गएको अनुमान गरेर बसेको परिवारले असार १० गत्ते प्रहरीलाई उरुजी दिएका थिए । बेपत्ता भएको पन्द्र दिनसम्म पनि बिकको अबस्था बारे केहि नखुलेकाले घटना रहस्यमय बनेको सुनचाँदी व्यबसायी संघ ओखलढुंगाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक डम्बर बिकले घटनाको बारे अनुसन्धान भैरहेको जनाएको छ ।