आइतबार साउन १०,
नारीदर्पण : कुलो भत्किएर बिधुत उत्पादन बन्द भएपछी जाजरकोटको सदरमुकाम खलंगामा बिधुत आपूर्ति बन्द भएको छ ।
रिसान्कट खोला लाघुजलबिधुत आयोजनाको कुलो भात्कियेपछी खलङ्गा बजारमा बिधुत आपुरी बन्द भएको हो । उनान्सय किलोवाट क्षमताको आयोजना बाट उत्पादित बिजुली बाह्र सय भन्दा बडी घरमा वितरण गरिएकोछ ।