बुधबार साउन ६,
नारीदर्पण : बिद्यार्थी लिन हिडेको मोडल इन्डियन स्कुलको बसमा अज्ञात समुहले आज बिहान किर्तिपुरमा आगजनी गरेका छन् । बसमा पेट्रोल छर्केर आगो लगाएका महानगरीय प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ ।
प्रहरीका अनुसार स्कुल बाट बिद्यार्थी लिन जाँदै गरेको बसमाथि आगजनी भएको हो । बस खालि भएकोले मानवीय क्ष्यति हुन नपाएको प्रहरीले जनाएको छ ।
बल्खु दक्षिणकाली रोडको ल्याबरोटरी स्कुल अगाडी अज्ञात दुइजनाले चालकलाई ओर्हालेर पेट्रोल छार्केका थिए ।