तेल अभिव (इज़रायल) साउन ५,
नारीदर्पण : नेपाल सरकार तथा श्रम मन्त्रालयले गत महिना देखि आगुहुने गरि जारि गरेको सुचना इज़रायल र साइप्रसमा कार्यरत नेपालीमा भने आबस्यक नपर्ने भएकोछ ।
साइप्रस तथा इज़रायलमा कार्यरत नेपालीहरु बिदामा घर (नेपाल) जाँदा नेपाली दुतावासको सिफारिस लिन नपर्ने नेपाली राजदुतावास इज़रायलले जारि गरेको आजको सुचनामा जनाइएकोछ् ।