बुधबार आषाढ ९,
नारीदर्पण : बर्षा सुरु भए संगै पोखराका विभिन्न स्थानमा पुनः जनिम भासिने क्रम सुरु भएको छ । पोखराको मितेरी पुल नजिकै जमिन भासिएपछी स्थानीय बासीहरु त्रसित भएका छन् ।
पोखरा उपमहानगर पालेका वडा न १५ र १७ जोड्ने मितेरी पुल नजिकै जमिन भासिएर ठुलो खाल्डो परेको छ । बस्ति नजिकै जमिन भासिपछी उत्तर दक्षिण भएर सुरुङ्ग बनेको स्थानियाले बताएका छन् ।
गत बर्षको बर्षामा पनि पोखराका विभिन्न स्थानमा भासिएको थियो । बर्षा याममा लगातार झरी पर्दा जमिन मुनिको बलौटे माटो बग्ने हुँदा कम्जोर भुसतह भएको ठाउंम भासिने सम्भावना अधिक रहेको भुगर्भबितहरुले बताएका छन् ।