आषाढ सोमबार ७,
नारीदर्पण : उच्च माध्यमिक शिक्षा परिसदले देश भरिका एकहत्तर वटा उच्च माविको अनुमति खारेज गर्ने भएको छ । दुई बर्ष भन्दा बढी समय देखि कक्षा एघार र बाह्र को कक्षा संचालन नगरेका उच्चा माथिको सम्बन्धन खारेज गर्न लागेको हो ।
उच्च माध्यमिक शिक्षा नियमावली अनुसार उनीहरुको सम्बन्धन खारेज गर्न लागिएको परिसदले कुनै पनि कक्षा एघारका बिद्यार्थी भर्ना नगर्न र नगरौं समेत परिसदले सुचित गरेको छ ।
खारेजीमा परेका उच्च माविले खारेज नपर्ने कुनै कारण भएमा पन्द्र दिन भित्र प्रमाण सहित लिखित स्पस्टिकरण दिन पनि परिसदले आग्रह गरेको छ । सम्बन्धन खारेज हुनेमा सबै भन्दा धेरै राजधानीका १७ वटा उच्च माबी छन् ।