चितवन १८ बैशाख
होमनाथ सापकोटा : भूकम्पका कारण घरविहीन भएका पाँच जना चेपाङ वालवालिकाको उद्दार गरिएको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रले लोथर–४ तापाङका चेपाङ वालवालिकालाई उद्दार गरेको हो ।
केन्द्रले अनिता चेपाङ,सपना चेपाङ,मेतीमाया चेपाङ,कलम चेपाङ र शिवबहादुर चेपाङलाई उद्दार गरिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी बताए ।
भूकम्प पिडित परिवारलाई राहात वितरण गरी अति जोखिममा रहेका ती वालवालिकालाई उद्दार गरी केन्द्रका आश्रय दिईएको अध्यक्ष शर्माले जानकारी दिए । पाँच जना वालवालिका केन्द्रमै आश्रय लिएर पठन पाठन गर्ने शर्माले बताए ।