रत्ननगर १८ बैशाख ,
रत्ननगर उद्योग वाणिज्य संघले गोरखाको बुङकोट पोखरी डा“डाका भुकम्प पीडितहरुलाई आज राहात वितरण गरेको छ ।
संघका अध्यक्ष ज्ञान बहादुर विसुरालको नेतृत्वमा भएको टोलीले पोखरीडा“डाका ६० घरपरिवारलाई ५ लाख बराबरको ५० थान त्रिपाल, १५०० किलो चामल, ५० थान म्याट, १० कार्टुन तेल, २ बोरा नुन, १०० किलो दाल, ५० किलो चिनी, ५० कार्टुन चाउचाउ लगायतका राहत सामाग्रीहरु वितरण गरिएको हो ।
भुकम्पका कारण घरबार विहिन हुन पुगेका व्यक्तिहरुलाई मानविय सेवाको लागि संघले राहत प्रदान गरेको अध्यक्ष विसुरालले बताए । यसैगरी रत्ननगर उद्योग वाणिज्य संघ अन्र्तगत पूर्र्वी चितवन कुखुरा व्यवसायी संघले एक लाख एक हजार रुपैया जिल्ला प्रशासन कार्यालयको दैविक प्रकोप कोषमा जम्मा गरेको छ ।