काठमाडौं बैशाख ७,
शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी सोमबार स्वाइन फ्लु प्रभावित जिल्ला जाजरकोट हिँडेका छन् । १२ दिने अनसनले थलिएका डा. केसीलाई चिकित्सकहरुको स्वाइन फ्लु प्रभावित क्षेत्रमा नजान आग्रह गरेका थिए ।
जाजरकोटका जनता दुखमा परेका बेला आफु काठमाडौं बस्न नसक्ने भन्दै उनी हिँडेका हुन् । आइतबार हिँड्ने तयारी गरेका केसी स्वास्थ्यमा समस्या देखिएपछि आज जाजरकोटको तिर लाग्दै हुनुहुन्छ ।