तेलअभिव बैशाख ६ ,
पुष्प श्रेष्ठ : श्री सत्य सार्इ केन्द्र तेलअभिवकेा अायाेजनामा हिजेा शनिबार तेलअभिवमा बिषेश धार्मिक कार्यक्रम सम्पन्न गरेकेा छ ।
उक्त बिषेश धार्मिक कार्यक्रममा र्इजरायलका लागी महामहिम राजदुत प्रल्हाद कुमार प्रसार्इकेा प्रमुख अातिथ्यमा काठमान्डाै बुढानिल कण्ठ निवासी सत्य सार्इ केन्द्र नेपालका पुर्व अध्यक्ष, सत्यसार्इ ट्रष्टका पुर्व अध्यक्ष ,श्री सत्य सार्इ केन्द्र अन्तराष्ट्रिय सँगठका अन्तराष्ट्रिय सँयेाजक श्री अमर कार्कीे र सत्य सार्इ केन्द्र सिमल चाैर अध्यक्ष सम्झना गुरूङकेा बिषेश अातिथ्यता रहेकेा थियेा ।
सार्इ भजन सहित दिप प्रज्वलन गरि शुरूभएकेा उक्त कार्यक्रममा बिषेश अतिथी सत्य सार्इ केन्द्र नेपालका पुर्व अध्यक्ष, सत्यसार्इ ट्रष्टका पुर्व अध्यक्ष ,श्री सत्य सार्इ केन्द्र अन्तराष्ट्रिय सँगठनका अन्तराष्ट्रिय सँयेाजक श्री अमर कार्कीेले धार्मिक प्रवचन दिनु भएकेा थियेा ।
कार्यक्रममा प्रमुख अतिथी प्रल्हाद कुमार प्रसार्इ,सत्य सार्इ केन्द्र सिमल चाैर अध्यक्ष सम्झना गुरूङ बाट शुभकामना सहित मन्तब्य राख्नु भएकेा थियेा ।
तेल लअभिवकेा केन्द्रिय बस पार्कमा रहेकेा एक हलमा अायेाजना गरिएकेा उक्त बिषेश धार्मिक कार्यक्रममा र्इजरायलमा रहेकेा बिभिन्न धार्मिक सस्था, समाजिक सँघ सँगठन, जातिय सँगठन ,सन्चार लगाएत र्इजरायलमा रहेर बिभिन्न पेशा तथा ब्यवसायमा अाबद्द सबैमा सहभागिता रहेकाे थियेा ।
कार्यक्रममा सत्य सार्इ केन्द्र हार्इफाका प्रतिनिधी सत्य सार्इ केन्द्र तेलअभिवका परि डागीले उपस्थित दर्शक दिर्घालार्इ मन्तब्य द्दवारा स्वागत गर्नु भएकेा थियेा भने अध्यक्ष नेहा गुरूङले कार्यक्रम सन्चालन गर्नुभएकेा थियेा ।
कार्यक्रमकेा अन्तमा प्रमुख अतिथी राजदुत प्रसार्इ लगाएत बिषेश अतिथीहरूबाट अारती गरि कार्यक्रमकेा समापन गरिएकेा अायाेजक सस्थाले जनाएकेा छ ।
Photo's Paree Dangi