चितवन पुष २४,
शिशिर सिंखडा : चितवनको पहाडी गाविस सिद्धिको गाउँ परिषद आज सम्पन्न भएको छ । सो गाउँ परिषद कार्यक्रममा चेपाब क्षेत्रमा विभिन्न सहयोग एंव योगदान गरेको भन्दै पत्रकार तथा गामवेशीको चेपाब संरक्षण के न्द्रका अध्यक्ष केपि किरण शर्मालाई सम्मान गरिएको थियो ।
गणतन्त्र पछिको आठौं गाउँ परिषदको अबसरमा शर्मालाई नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । गाविस सचिव पदम बहादुर भेटुवालको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द चे पाब, गयासिंह चेपाब,दामाराम चेपाब,ज्ञानबहादुर तामाब लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।