काठमान्डू पुष २२,
नारीदर्पण : सर्वाधिक पुरास्कार राशिको घरेलु महिला भलिब प्रतियोगिता राजधानीमा आगामी शुक्रबार बाट सुरु हुने भएको छ । आयोजक सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरि सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय महिला खुल्ला भलिबल प्रतियोगिता यहीं पुष २५ गत्ते देखि २९ गत्ते सम्म हुने छ ।
लिकम नाक आउटको आधारमा खेलाइने प्रतियोगितामा आठ टीमको सहभाविता रहनेछ । समूह 'क' मा साबिक बिजेता सशस्त्र नेपाल पुलिस छन्डेसवारी युवा क्लव रामेछाप र ढोरपाटन सपोर्ट ट्रेनिंग सेन्टर रहेका छन् । न्यु डाइमण्ड स्पोर्ट्स क्लव पस्चिमाञ्चल, त्रिभुवन आर्मी , श्री गाउँ खेलकुद विकास समिति दाङ्ग समूह 'बि' मा परेका छन् ।
उद्घाटन खेल हल्चोक स्थित सशस्त्र प्रहरी बलको कबड हलमा हुनेछ भने बाँकी खेलहरु त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिसदको कबड हलमा हुनेछ । उक्त प्रतियोगिताको बिजेताले दुई लाख पचास हजार रुपैयाँ उप बिजेताले एक लाख पच्चीस हजार रुपैयाँ र तेस्रो हुने नगद रु पचास हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी विधागत तर्फ उत्कृष्ट हुने स्पाइकर, डिफेन्स , ब्लकर, सेटल सरोफ़र र प्रशिक्षकले नगत पुरस्कार रु पाँच हजार जित्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
आयोजकले उपत्यका बाहिर बाट सहभागिता जनाउने खेलाडीलाई आउने-जाने भाडा बाहेक दैनिक रु ८ सय भट्ट पनि उपलब्ध गराउनेछ ।