कविता '' जीवनको संघर्ष ''
उ ………पर एउटा सर्वांगै नागों रुख
कंकाल भएर उभिरहेछ
काला-काला करंगहरु प्रदर्शन गर्दै
मानव जगतलाई गिज्याइ रहेछ सायद!
काठ्यांग्रीने यो ठंडिमा
किन की उ नाङ्गो छl
नियतिको चुनौती स्वीकार गर्दै
फस्-फस् परेको हिउँ उ आफ्नै छातीमा थाप्दै
खुशीको हाँसो हँसी रहेछ मन्द मन्द………
कंकाल भएर उभिरहेछ
काला-काला करंगहरु प्रदर्शन गर्दै
मानव जगतलाई गिज्याइ रहेछ सायद!
काठ्यांग्रीने यो ठंडिमा
किन की उ नाङ्गो छl
नियतिको चुनौती स्वीकार गर्दै
फस्-फस् परेको हिउँ उ आफ्नै छातीमा थाप्दै
खुशीको हाँसो हँसी रहेछ मन्द मन्द………
आजको कर्कस समय ब्यतीत गर्दै
भबिष्यको ज्ञात भएर होला सायद,……
आकाश नियाल्दै हाँसी रहेछl
भबिष्यको ज्ञात भएर होला सायद,……
आकाश नियाल्दै हाँसी रहेछl
शिशिरको नङ्ग्याइमा उस्को कुनै गुनासो थिएन
हिउँदको हिउँ संग न त कुनै बैभब छ
र त……
बसन्तको बहार संग उमंग जोडिएको छ
बाँच्नको लागी,,,,,,
हिउँदको हिउँ संग न त कुनै बैभब छ
र त……
बसन्तको बहार संग उमंग जोडिएको छ
बाँच्नको लागी,,,,,,
कल्पना राई
"ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया
दोलखा नेपाल
हाल दक्षिण कोरिया