गोरखाबजार, ५ पुस ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि यहाँका सरकारी विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा बुझाएका छन् । गत कात्तिकदेखि जिल्ल्ाा शिक्षा कार्यालयमा राजीनामा बुझाउने शिक्षकको भिड छ ।
आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जिल्ल्ाामा कार्यरत तीन हजार शिक्षकका कागजात र प्रमाणपत्र छानबिनका लागि शिक्षा कार्यालयसँग माग गरेको थियो ।
कार्यालयमा आएर अहिलेसम्म १० राहत दरबन्दीका, दर्ुइ सट्टा र ४३ दरबन्दीका शिक्षकले आआफ्ना पदबाट राजीनामा दिएको शिक्षा कार्यालयले जनाएको छ । रासस: