काठमान्डू मङ्सिर १६,
प्रहरीले रौतहट र जनकपुरमा अबिअध अतियर सहित पाँच जना भारतीय सहित नेपाली गरि दस जनालाइ पक्राउ गरेको छ ।
अञ्चल प्रहरी कार्यालय जनाकक्पुरको टोलीले महोत्तरीको सोनुखाराका बिरेन्द्र यादव र रमतुल्ला नदाव, सिरहा बिनपुरका संजय यादव, जनकपुर नगपालिका ८ का बाल्मिकी भगत र कृष्ण कुमार चौधरीलाई पक्रेको हो । उनीहरुको साथबाट दुइ ओटा अमेरिकन पेस्तोल, म्यागजिन र गोलि बरामत भएको बरिष्ठ प्रहरी उपरीक्षक सुरेस केसीले जानकारी दिए ।
त्यस्तैगरी सस्त्र प्रहरीले रौतहटको करुनिया बाट भारतीय नागरिक सुनिल कुमार राजपुत , कुमार सिंह, बिकास सिंह , बिकास कुमार सिघ र छोटु सिघलाइ पक्रेको छ । उनीहरुको साथ् बाट दुइ ओटा चाइनिज पेस्तोल, एउटा कटुवा बन्दुक , म्यागजिन र गोलि बरामत भएको सस्त्र प्रहरीका नायव महानिरीक्षक सैलेन्द्रखनालले जानकारी दिएका छन् ।