काठमान्डू मङ्सिर १६,
जर्मनीले नेपाललाइ थप साठी लाख युरो सहयोग गर्ने भएको छ । यस अघि जर्मनीले मासिक चार करोड बीस लाख युरो सहयोग गर्दै आएकोमा अब देखि चार करोड असि लाख पुर्याउन सहमत भएको हो ।
नेपालको बिकास बिस्तारमा सघाउ पुर्याउन तथा पारस्परिक सहायताका लागि अर्थ मन्त्रालयमा आयोजित दुइ दिने वार्ताको अन्त्यमा यस अघिको सहयोग प्रतिबद्धतामा साठी लाख युरोले वृद्धि गर्न जर्मनी सहमत भएको हो ।
छ बर्ष पछि सरकारी स्तरमा भएको वार्तामा जर्मनीले स्वास्थ्य क्षेत्रका लागि दुई करोड पचपन्न लाख युरो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।