मलेसिया २९ मङ्सिर
ज्ञान कुमार श्रेष्ठ : मलेशिया केलाङ स्थित साम्सुङ कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु कम्पनीको लापरबाहीले पासपोर्ट हराएको कारण बिचमा नै खाली हात नेपाल फिर्ता हुनपरेकोछ।
पासपोर्ट हराए पश्चात करार अबधि नसकिएता पनि स्वदेश फर्कनु पर्ने बाध्यतामा परिएको कम्पनीमा कार्यरत बताउछन। करार अबधि ३ बर्षको भएपनी २ बर्ष अघि नै फिर्ता हुनु परेकोछ। त्यहा कार्यरत श्रमिक बिरामी भएर फिर्ता हुनुपर्दा करार अबधिको लेभी पुरा बुझाउनु पर्ने बाध्यता गरिएको छ।
यसै बाध्यातामा परेर नेपाल फिर्ती हुदै गरेका शंकर श्रेष्ठ का अनुसार सबै पीडितहरुले कम्पनीलाई बताउनु पर्ने हो या नेपाली दुताबासमा जानु पर्ने हो आफुलाई जानकारी नहुदा बिचमा जागिर छाडेर नेपाल फर्कनु बारेको बताए। हाल सम्म उक्त कम्पनीबाट १०/१२ जना पासपोर्ट हराएको कारण नेपाल फिर्ता भैसकेका छन भने पास पोर्ट के कारण ले हरेको छ हामी अन्जान छौ श्रेष्ठ भन्छन।