हुम्ला, १३ पुस,
खडेरीका कारण पानीको मुहान सुक्दा सदरमुकाम सिमीकोटमा पानीको हाहाकार भएको छ । एक गाग्रो पानी ल्याउन दिनभरिको बाटो हिँड्नुपर्ने बाध्यता यहाँका जनताको दैनिकी बनेको छ ।
यसैगरी जिल्लामा खाद्यान्न अभाव हुन थालेपछि नेपाली काँग्रेस, नेकपा -एमाले) र एनेकपा -माओवादी) लगायत दलले यहाँका र्सवसाधारण जनताले चामल पाउनुपर्ने माग गरेका छन् । स्थानीयवासीले आफूहरूले चामल पाउनुपर्ने भन्दै आज जिल्ल्ाा प्रशासन कार्यालय घेराउ गरेका छन् ।रासस: