ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण Video . . . .

काठमाडौं मङ्सिर ९,

भारतीय लगानीमा निर्माण भएको राष्ट्रिय ट्रमा सेन्टर आज नेपाललाई हस्तान्तरण भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज एक समारोहबीच ट्रमा सेन्टर हस्तान्तरण गरेका हुन् । विगत ५ वर्षदेखी निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको उक्त सेन्टर आजबाट औपचारीक रुपमा ५० शैया सञ्चालनमा आउने छ ।


हेर्नुहोस श्रव्य दृश्य . . . .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com