काठमाण्डू कार्तिक २७,
राजधानीको मुटु पुरानो बानेश्वर स्थित रहेको इमेज फास्टफुड एण्ड सेकुवा कर्नर अत्यन्त सोहार्द्रतापूर्ण वातावरणमा हरेक कस्टमरको लागि यतिखेर प्रिय छ ।
सामान्य खाजा देखि लिएर जुनसुकै आइटमहरु कस्टमरको सोइच्छ अनुसार तयार हुन्छ र मूल्य पनि सुपथ रहेकोछ । सफा-सुघ्घर, चिटिक्क परेको आशन, हुक्का तान्ने, चाउमिन, मोमो, सलाद, ग्रिन सलाद, पिज्जा, फ्राई राइस, हरेक किसिमको करी, रोटि, नान, तन्दुरी, काथी रोल, मसरुम आइटम, सबै प्रकारको सूप, मासुको हरेक आइटम (खसी, बफ, चिकेन, माछा, बदेल, बंगुर) सबै खाले परिकारहरु सेकुवा र जुनसुकै परिकार पनि तयार हुन्छ । इन्डियन परिकारहरुको पनि छुट्टै ब्यबस्था छ ।
र, यस इमेज फास्टफुड एण्ड रेस्टुरेन्टको अर्को विशेष ब्यवस्था लिम्बुहरुको लोकल खानाहरुको व्यबस्था छ । साथै खाजा, खानाहरु अर्डर र प्यकिङ्ग, होम डेलिभरी आदिको पनि व्यबस्था छ ।
पार्टी__यदि तपाइहरु शुभ जन्मोत्सव, एन्निभर्सरि, कुनैपनि जमघट, बिदाइ पार्टी (Birthday, Anniversary, Get Together, farewell party) गर्न चाहनु हुन्छ भने यस इमेज फास्टफुड एण्ड सेकुवा कर्नर (रेस्टुरेन्ट) लाइ सम्झिनु होला त्यसको लागि सम्पर्क न माथिको तस्बिरमा उल्लेखछ ।


