साइ बाबाको ८९ औं शुभ-जन्मोत्सव भव्य मनाउने तयारी I


तेलअभिव (र्इजरायल)  कार्तिक २६ ,
 
पुष्प श्रेष्ठ : र्इजरायलमा कार्यरत सत्य सार्इ बाबाका अनुयार्इहरूबाट स्थापित सत्यसार्इ केन्द्र तेलअभिवले सत्य सार्इ बाबाकेा ८९ अाै शुभ जन्मेात्सव भव्य रूपमा मनाउने भएकेा छ । 

यही नभेम्बर २२ तारिख शनिबार र्इजरायलकेा तेलअभिवमा रहेकेा मातालेान ९३ केन्द्रिय बस पार्क ( ताखाना मर्कजित)मा रहेकेा एक हलमा मनाउन लागीएकेा शुभ जन्मेात्सव मुल अायेाजक समिती सत्य सार्इ केन्द्र तेलअभिव रहेकेा छ । 

मुल अायाेजक समितीले सार्वजनिक गरेकेा बिज्ञप्ती मार्फत शनिबार बिहान १० बजेबाट पुजा अाराधाना गरि शुरू गरिने शुभ जन्मेात्सव समाराेहमा सहभागिताा लागी र्इजरायलका लागी नेपाली राजदुताबास ,सार्इ अर्गनाजेसन हार्इफा लगाएत बिभिन्न बिष्शिठ ब्यक्ती स्थानिय सँघ सस्थाहरूका लागी अनुरेाध सहित पत्र पठार्इसकेेका छाै । यदि पत्र प्राप्त नभएमा यसै समाचारबाट पुन सहभागीताकेा लागी अनुरेाध गर्न चहान्छाै अायाेजक समितीका सुर्य सिँखडाले भन्नु भयेा । 

र्इजरायलमा कार्यरत सत्यसार्इ बाबाका भक्तहरूबाट २००६ सालमा स्थापना गरेकेा सत्य सार्इ केन्द्रले स्थापना काल देखि नै सत्य सार्इ बाबाकेा शुभ जन्माेत्सव बिबिध कार्यक्रम सहित मनाउदै अार्इ रहेकेा छ । सत्य सार्इ बाबाकेा शुभ जन्मेात्स नभेम्बर २३ तारिख पर्न जान्छ तर र्इजरायलमा उक्त दिन भक्तजनहरूकेा बिदा नमिल्ने भएकेाले एक दिन अगाडी नै शुभ जन्माेत्सव मनाउन लागीएकेा सत्य सार्इ केन्द्र र्इजरायलका अध्यक्ष नेहा सार्इ गुरूङले बताउनु भयेा । कार्यक्रममा सार्इ भजन प्रशाद बितरण लगाएतकेा कार्यक्रम रहेकेा छ । थप जानकारीका लागी सत्य सार्इ केन्द्रका माेवार्इल नँ ०५४३०७५४२९,०५४९०७४००४मा सम्पर्क गर्न अनुरेाध समेत गरेकेा छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com