नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको _ सादर निमन्त्रणा !

सादर निमन्त्रणा !
नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाको प्रथम साधारण सभा तथा इजरायलमा रहनु भएका मुक्तककाहरूको प्रतिनिधि मुक्तक सङ्ग्रह मुक्त आकाश को लोकार्पण इजरायलका लागि महामहिम राजदूत श्री प्रह्लाद कुमार प्रर्साईज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुने विशेष समारोहमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
'' नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा ''
मिति : १५ नोभेम्बर २०१४, शनिवार
समय : दिउसो ठीक १२ : ०० बजे ।
स्थान : एभरेष्ट डिस्को हल- तखना मार्कजित,
तेस्रो तल्ला ,मातालोन गेट, इजरायल।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com