डोटी आश्विन २०,
डोटीको जोरायलबाट धनगढीतर्फ आईरहेको यात्रुबाहक ना ४ ख ५७०७ नम्बरको बस आज दुर्घटना भएको छ।
स्थानीयका अनुसार करिव २० जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन्। इलाका प्रहरी कार्यालय बुडरको टोली घटनास्थलमा प्रहरी पुगेको छ।
यात्रुबाहक बस सडकबाट झण्डै अढाई सय मिटर तल खसेको घटनास्थल पुगेका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। घटनाको पुर्ण विवरण आउन नसकेको डोटीका प्रहरी प्रमुख भोजजंग शाहले जानकारी दिएका छन् । स्थानिय र नेपाल प्रहरीको प्रयासमा उद्दारकार्य जारी छ । स्रोत-सेतो परेवा :