मानव मस्तिष्कअध्ययन गर्ने तीन वैज्ञानिकचिकित्साकलाई नोवेल पुरस्कार I

ओस्लो (नर्वे) आश्विन २०,

नोवेल पुरस्कारको वेबसाइट नोवेलप्राइज डट ओआरजीका अनुसार सन् २०१४ को चिकित्सातर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरीने भएको छ। 

पुरस्कार ‘ब्रेन जिपिएस सिस्टम’को विकासमा योगदान पुर्‍याउने वेलायती वैज्ञानिक ओ केफेले आधा र मे ब्रिट मोजर तथा एडभार्डले अर्को आधा पाउनेछन्। 

उनीहरुको रिसर्चजले अल्जाइमर रोगीले किन बिर्सन्छ भन्ने कुरा व्याख्या गर्न सहयोग पुगेको थियो। उनीहरुले विकसित गरेको सिस्टमले मानव मस्तिष्कले आफू कहाँ छ र कसरी अर्को स्थानमा जान्छ भन्ने कुरा पत्ता लगाएका थिए। by, healthnes :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com