पाँचथर, ६ कात्तिक,
पञ्चमी-१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन् । आपसी विवादका क्रममा अभियुक्त अन्दाजी ५६ वर्षा मदनबहादुर र्राईले ५९ वषर्ीया श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । र्राई फरार रहेकाले खोजी गरिएको प्रहरीले जनाएको छ । रासस :