नेपाली राजदुताबास इज़रायलले, नेपालीहरुको महान पर्व बिजय दशमी २०७१ को पावन अवसरमा इज़रायल स्थित विभिन्न पेसामा कार्यरत सम्पूर्ण नेपालीमा शुख, शान्ति, समृद्धि, उत्तरो उत्तर प्रगति तथा सु-स्वास्थ्य दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्नु भएको छ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com