आज महाअष्टमी मनाइदै I

काठमाडौ, आश्विन १६ ,

दशैंको आठौं दिन आज महाअष्टमी पर्व मनाइदैछ । आजकाे दिन शक्ति पीठहरुमा बली दिइने गरिन्छ ।

यो वर्षा नवमी र अष्टमी एकै दिन परेकाले माताता सिद्धिदात्रीको पनि पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको मानिन्छ ।


आज र भाेलि महानवमी पर्व परेको छ । काठमाडौंको हनुमानढोका परिसरमा रहेको तलेजु भवानीको मन्दिर भाेलि बिहान खुल्ने भएकाे छ । महानवमीमा मन्दिरमा विशेष पूजाआजा गरिन्छ । यो मन्दिर दशैंको नवमीका दिन वर्षको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com