एकताको लागि जापानको (ईन्टा) तेक्वान्दो संघ बिघटन I

भाद्र २१ ,भर्जिनिया

विजय थापा : नेपाल छोडी परदेशमा रहेता पनि तेक्वान्दो खेललाई जिवितै राख्न खेलाडी तथा प्रशिक्षकहरुलाई एकबद्ध बनाउने उदेश्यले जापानमा जुलाई १ ,२०१२ मा स्थापना भएको ईन्टर नेसनल नेपिल्ज तेक्वान्दो एसोसिएशन (  ईन्टा) जापान शाखा अन्तत्वगत्वा एकताको jबिघटन भएको

 जापानमा स्थापना काल देखि नै  ईन्टा जापान शाखा क्रियाशील रही बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताईएको छ बिदेशमा बसोबास गर्ने पुर्ब खेलाडी तथा प्रशिक्षकहरुको पहल द्वारा नेपाली तेक्वान्दो खेल कै बिकास र उन्नतीको लागी चालिएको पहल प्रति सहमति जनाउदै सेप्टेम्बर ५ ,२०१४ का दिन  ईन्टर नेसनल नेपिल्ज तेक्वान्दो एसोसिएशन ( ईन्टा ) जापान शाखा बिघटन गरिएको मिसिगनमा लामो समय देखि तेक्वान्दो प्रशिक्षक रुपमा रहेका बिपिन श्रेष्ठले जानकारी गराएका छन्

२००५ मा स्थापना भएको इन्टर नेसनल नेपाल तेक्वान्डो यूनियन( ईन्टु )बिघटन गरिएको खबरले ईन्टर नेसनल नेपिल्ज तेक्वान्दो एसोसिएशन ( ईन्टा ) जापानले धन्यबाद दिएको छ

र ,अमेरिकामा स्थापना भएको ग्राण्डमास्टर राजकुमार राईको अध्यक्षतामा गठित यूनिभर्सल युनाइटेड नेपिल्ज तेक्वान्दो महा संघको उदेश्य र निती नियम अनुसार आबद्ध भएको छापा बिज्ञप्तिमा इन्टा जापानका अधक्ष्य सिद्धार्थ श्रेष्ठ उल्लेख गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com