चितवन, असोज ११ ,
सो सास्कृतिक
कार्यक्रममा कलाकारहरु अमृत रसायली,कृष्णचन्द्र भट्टराई ,मार्मिक लामा,कमेडी मास्टर
दिपेश तामाब,चितवन आईडल फस्ट रनरअप सुरेश लामा लगायतले गीत संगीत प्रस्तुत गर्ने संयो
जक पौडेलले जानकारी दिनुभयो ।
शिशिर सिंखडा : गते
भिक्टोरियस युथ क्लव जुटपानी ४ सगुनटोल, चितवन को आयोजनामा खुल्ला रक्तदान
कार्यक्रम आज सम्पन्न भएको छ ।
क्लवको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान
कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । क्लवका अध्यक्ष गोकर्ण श्रेष्ठको अध्यक्षतामा
भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा जुटपानीका सभापति गणेश शर्मा
पौडेल ,मुल आयोजक समितिका संयोजक दिनेश पौडेल लगायतले मन्तव्य व्यक्त गर्नु
भएको थियो ।
साथै क्लवको आयोजनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भोली आईतवार
वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रमको सम्र्पुण तयारी पुरा
भएको मुल आयोजक समितिका संयोजक दिनेश पौडेलले जानकारी दिनुभयो ।