एजेन्सी, भाद्र १८ ,
'ओबामा म फेरि फर्केर आए, हाम्रो चेतावनी दिंदादिंदै पनि तिमीले बम बर्साउन छाडेनौं', मास्कधारी व्यक्तिले भिडियोमा भनेका छन्,'हाम्रो मान्छेलाई मिसाइल खसाउदा हामी पनि तिम्रा मान्छेको घाँटीमा चक्कु चलाउछौं ।'
इस्लामिक स्टेट विद्रोहीको कब्जामा रहेका अमेरिकी पत्रकार स्टिभन सटलफको टाउको काटिएको भिडियो सार्वजनिक भएको छ । ३१ वर्षीय सटलफ एक वर्ष अघि सिरियामा विद्रोहीको कब्जामा परेका थिए । सटफलले टाइम म्यागेजिन, फरेन पोलिसीका लागि काम गरिसकेका छन् ।
उनले इजिप्ट, लिबिया र सिरियाबाट रिपोर्टिङ गरेका थिए । केही दिन अघि मात्रै अमेरिकी पत्रकार जेम्स फोलेको पनि यसैगरी हत्या गरिएको थियो । भिडियोमा देखिएको कालो वस्त्रधारी व्यक्तिले आफ्नो कब्जामा रहेका एक वेलायती नागरिकको समेत हत्या गर्ने धम्की दिएका छन् ।
अमेरिकाले भिडियोको आधिकारीकताबारे चाँडै बुझ्ने जनाएको छ। 'ओबामा म फेरि फर्केर आए, हाम्रो चेतावनी दिंदादिंदै पनि तिमीले बम बर्साउन छाडेनौं', मास्कधारी व्यक्तिले भिडियोमा भनेका छन्,'हाम्रो मान्छेलाई मिसाइल खसाउदा हामी पनि तिम्रा मान्छेको घाँटीमा चक्कु चलाउछौं ।'