पिठुवा २१ भदौं
शिशिर सिम्खडा : पिठुवा–९ माधवपुरमा रहेको दिग्दर्शन खाने पानी तथा सरसफाई उपभोक्ता समुहको पाँचौ बार्षिक साधरण सभा तथा तेश्रो अधिवेशन आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शंकर देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका सचिव राजाराम नेपालले प्र गति प्रतिवेदन र लेखा समिति सदस्य कुल प्रसाद भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नन्दकुमारी पोखरे लले भावि योजना प्रस्तुत गर्नुभएको थियो ।